Sarbaguna News

नबिल बैंकले नगद लाभांश घोषणा

नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ। यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र आगामी वार्षिक साधारण सभाले पारित …
Read More

सोलु हाइड्रोपावरको स्थानीयवासीले IPO आवेदन आज अन्तिम दिन

सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि मंसिर ७ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर २१) अन्तिम दिन आएको छ। आजभित्र आवेदन नदिए स्थानीयवासी लक्षित शेयर खरिदको अवसर छुट्नेछ। कम्पनीलाई १० अर्ब रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबर २ अर्ब रुपैयाँको २ करोड कित्ता शेयर निष्काशन …
Read More

नयाँ आईपीओ र उदाउँदो सेयरले लगानीकर्ताको ध्यान खिचे, बजारमा सक्रियता कायम

पछिल्ला केही कारोबार दिनहरूमा, अन्य सेयरहरूको तुलनामा नयाँ सूचीबद्ध आईपीओहरूले प्रमुख आकर्षणको रूपमा ध्यान खिचेका छन्। यी आईपीओहरूले उल्लेखनीय मूल्य वृद्धिदेखि लगानीकर्तामाझ तीव्र आकर्षणसम्म देखाएका छन्। यो प्रवृत्ति सुरुमा हिमस्टारबाट सुरु भएको थियो, जुन सेप्टेम्बर १ मा नेप्सेमा सूचीबद्ध भएको थियो। सुरुमा बलियो उछाल मार्दै सेप्टेम्बर २८ मा अधिकतम रु. …
Read More

सिक्लेस हाइड्रोपावर र ICFC फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर

दुई कम्पनी—सिक्लेस हाइड्रोपावर (SIKLES) र आइसिएफसि फाइनान्स (ICFC)—को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन परेको छ। मंसिर १८ गते उधौली पर्व तथा योमरी पुन्हीको सार्वजनिक बिदा परेकाले, आज नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरूले मात्र यी कम्पनीहरूको साधारण सभामा सहभागी हुने र प्रस्तावित लाभांश प्राप्त गर्ने हक सुरक्षित गर्न …
Read More

Himalayan Life Insurance (HLI) नंम्बर–१, शेयर बजारमा जीवन बीमा सेक्टरको धमाकेदार प्रवेश

नेपालमा जीवन बीमा कम्पनीहरूले FY 2082/83 को पहिलो त्रैमासिकमा शेयर बजारतर्फको लगानी ठूलो मात्रामा बढाएको देखिन्छ। कुल मिलाएर जीवन बीमा सेक्टरले Rs. 37.71 अरब शेयरमा लगानी गरेको छ, जुन अघिल्लो वर्षको Rs. 24.86 अरब भन्दा 51.66% ले बढी हो। हिमालयन लाइफ इन्स्योरेन्स सबैभन्दा ठूलो लगानीकर्ता पेश भएको डेटा अनुसार, FY …
Read More

भिजन लुम्बिनी उर्जा कम्पनीले लाभांश वितरण नगर्ने

भिजन लुम्बिनी उर्जा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सोही निर्णय अनुसार कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आगामि वार्षिक साधारण सभामा पेश गर्ने भएको छ ।  
Read More

लगातार गिरावटपछि नेप्से स्थिरतामा; समर्थन स्तरले भोलि बजारको दिशा तय गर्ने

नेप्से सूचक आज ०.५३ अंकले घट्दै २,६४४.७० अंकमा बन्द भयो, जुन प्रतिशतमा हेर्दा ०.०२% ले मात्र गिरावट हो—अर्थात् बजार लगभग स्थिर रह्यो। आज कुल कारोबार रकम रु ४ अर्ब ४८ करोड १३ लाख भन्दा माथि पुगेको छ भने जम्मा १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर किनबेच भएको …
Read More

दुई हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

दुई जलविद्युत कम्पनी—सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जी नेपाल—को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन परेको छ। साधारण सभा तथा लाभांश वितरणका लागि यी कम्पनीहरुले भोलिदेखि बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीले सभामा सहभागी हुनका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। माउन्टेन इनर्जी (MEN) ले …
Read More

सालपा विकास बैंकको वैदेशिक रोजगारीकर्मीलाई आईपीओ

सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी मंसिर २५ गतेदेखि आईपीओ निष्काशन खुला गर्दैछ। बैंकले जारी पूँजीको ३३% समावेश गर्ने गरी १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। यसअन्तर्गत १०% बराबरको १ लाख ७२ हजार ३८८ कित्ता शेयर विदेशमा श्रम स्वीकृति लिएर …
Read More

MACD के हो? Trading मा अत्यन्त उपयोगी मोमेन्टम इन्डिकेटरको विस्तृत बुझाइ

Moving Average Convergence Divergence (MACD) आधुनिक प्रविधिमूलक विश्लेषणमा सबैभन्दा धेरै प्रयोग हुने मोमेन्टम इन्डिकेटरमध्ये एक हो। बजारको गति, ट्रेन्डको दिशा, र सम्भावित रिभर्सल चिन्हहरू पत्ता लगाउन MACD अत्यन्त प्रभावकारी उपकरण मानिन्छ। यसको सरल संरचना र बलियो विश्लेषण क्षमताका कारण MACD नयाँ र अनुभवी दुवै लगानीकर्ताका लागि समान रूपमा उपयोगी छ। …
Read More

काठमाडौँमा ७४ लाख बराबरको क्रिप्टो कारोबारमा संलग्न दुई पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँले अवैध अभौतिक (क्रिप्टो) मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ–१४ का ३६ वर्षीय विशाल डङ्गोल र मोरङ मिक्लाजुङ–१ स्थायी निवासी तथा हाल कलङ्की बस्ने ४५ वर्षीय उमेश श्रेष्ठ रहेका छन्। विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक …
Read More

रिभर फल्स पावरको अवितरित हकप्रद अक्शन बाँडफाँड, कट–अफ मूल्य रु ३१८.१०

रिभर फल्स पावर लिमिटेडले अवितरित हकप्रद शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री प्रक्रिया पूरा गर्दै १० लाख ३८ हजार ९२४ कित्ता शेयरको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले १:१ अनुपातमा हकप्रद निष्कासन गर्दा सोही संख्यामा आवेदन नपरेपछि बाँकी शेयरलाई अक्शनमार्फत बिक्रीमा ल्याइएको थियो। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका–२०७४ अनुसार मंसिर ८ गते खोलेका …
Read More

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) को प्रस्तावित लाभांश प्राप्त गर्ने अन्तिम मौका आज रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली (मंसिर १६) बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीले लाभांश तथा सभामा सहभागिताको अधिकार सुरक्षित गर्न सक्नेछन्। बैंकले आउँदो मंसिर २९ गते, सोमबार, काठमाडौंको …
Read More

माथिल्लो अरुण जलविद्युतमा १२ अर्ब ९५ करोडको एनआरएन–विदेशी रोजगार शेयर प्रस्ताव

नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा बन्ने १,०६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना अब स्वदेशी लगानीकर्ताका लागि थप अवसरसहित अघि बढ्ने भएको छ। अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेडले तयार पारेको वित्तीय व्यवस्थापन प्रस्ताव अनुसार, एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको …
Read More

घोराही सिमेन्टले बोनस पारित गर्न पुस १४ मा साधारण सभा

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड (GCIL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न पुस १४ गते साधारण सभा बोलाएको छ। सभा दाङको घोराही उपमहानगरपालिका–१५, भरतपुरस्थित होटल पौवामा बिहान ९ बजे सुरु हुने कम्पनीले जनाएको छ। सभाले हालको चुक्ता पूँजीमा १०% बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३% नगद लाभांश …
Read More

साङ्ग्रिला डेभलपमेन्ट बैंकले लाभांश पारित गर्न साधारण सभा

साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्ने उद्देश्यले आगामी पुस ७ गते साधारण सभा आह्वान गरेको छ। सभा काठमाडौँको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान १०:३० बजेबाट सुरु हुने बैंकले जनाएको छ। सभाले हालको चुक्ता पूँजीमा ५% बोनस शेयर र कर प्रयोजनसहित ५.३५८३% नगद …
Read More

कालिञ्चोक दर्शनले बोनस र नगद लाभांश घोषणा

कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। कम्पनीले ५ प्रतिशत बोनस शेयर र बोनस कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ। उक्त प्रस्ताव …
Read More

NRN र HDL मा बजारको ध्यान: Book Close नजिकिँदै रणनीति परिवर्तन गर्ने खेलाडीहरू?

नेप्सेमा पछिल्लो केही दिन देखि NRN Infrastructure and Development Limited (NRN) अत्यधिक चर्चामा आएको छ। Insider trading सम्बन्धी समाचारबारे अहिलेसम्म कुनै ठोस प्रमाण सार्वजनिक नभए पनि, बजारमा हल्ला भने निकै तीव्र रूपमा फैलिएको देखिन्छ। यही हल्लाले लगानीकर्तामाझ अनिश्चितता र जिज्ञासा दुवै बढाइदिएको छ। त्यसमाथि आज कम्पनीको book close पनि भएकाले …
Read More

Fundamental Analysis of Share Market in Nepal: A Complete Beginner-Friendly Guide

Fundamental analysis of share market in Nepal is one of the most reliable methods to evaluate the true financial strength and long-term potential of companies listed on the Nepal Stock Exchange (NEPSE). For new and seasoned investors alike, understanding fundamentals helps reduce risk, avoid speculation, and make smarter investment decisions. …
Read More

शेयर धितो कर्जा लिँदै हुनुहुन्छ?

शेयर धितो कर्जामा लक्ष्मी सन्‌राइज बैंक सस्तो, प्राइम कमर्शियल सबैभन्दा महँगो हाल सार्वजनिक भएको बैंकहरूका Base Rate, Premium, र Interest Rate का तथ्यांकले शेयर धितो कर्जा (Share Loan / Margin Loan) को ब्याजदरमा ठूलो अन्तर देखाउँछ। कर्जा दर निर्धारणमा Base Rate + Premium मुख्य आधार हुने भएकाले शेयर धितो कर्जा …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In