शेयर बजार प्रतियोगिता – दैनिक रु. 1,111/- पुरस्कार

Guess the Circuit Stock & Win Rs. 1,111/- Daily – Sarbaguna.com Contest शेयर बजार प्रतियोगिता – दैनिक रु. 1,111/- पुरस्कार काठमाडौँ, नेपाल – Sarbaguna.com ले शेयर बजारमा चासो राख्ने लगानीकर्ताहरूका लागि नयाँ र रोचक दैनिक प्रतियोगिता सुरु गरेको छ। यस प्रतियोगिताको नाम “Guess the Circuit Stock” राखिएको छ, जसअन्तर्गत सहभागीहरूले प्रत्येक ट्रेडिङ दिनमा १०% वृद्धि […]

शेयर बजार प्रतियोगिता – दैनिक रु. 1,111/- पुरस्कार

Guess the Circuit Stock & Win Rs. 1,111/- Daily – Sarbaguna.com Contest

शेयर बजार प्रतियोगिता – दैनिक रु. 1,111/- पुरस्कार

काठमाडौँ, नेपाल – Sarbaguna.com ले शेयर बजारमा चासो राख्ने लगानीकर्ताहरूका लागि नयाँ र रोचक दैनिक प्रतियोगिता सुरु गरेको छ।
यस प्रतियोगिताको नाम “Guess the Circuit Stock” राखिएको छ, जसअन्तर्गत सहभागीहरूले प्रत्येक ट्रेडिङ दिनमा १०% वृद्धि हुने वा सर्किट लेभलमा पुग्ने कम्पनीको नाम अनुमान गर्नुपर्नेछ।

सही अनुमान गर्ने पहिलो सहभागीलाई दैनिक रु. 1,111/- नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताका सर्त तथा नियमहरू:

  • 9%+ सर्किट लागेको सेयरलाई मान्य गरिनेछ।
  • पुरस्कार केवल एक जना ले मात्रै पाउनेछन्, जसले हाम्रो WhatsApp समूहमा सही र सबैभन्दा पहिले अनुमान पठाउनेछन्।
  • एक जनाले प्रतिदिन एक मात्र स्क्रिप्ट अनुमान गर्न पाउनेछन्। कुनै सहभागीले एकभन्दा बढी स्टक दाबी गरेमा, पहिलो उल्लेख गरिएको स्टक मात्र मान्य हुनेछ।
  • भर्खर IPO सूचीकृत कम्पनीहरू, एड्जस्टेड (Adjusted), मर्जरपछि (Merger) पुनः कारोबार सुरु भएका, आज कुनै कम्पनीको राम्रो समाचार आएको, तुरुन्त प्रतियोगितामा समावेश गरिने छैन, उक्त कम्पनीको मूल्यमा correction आएपछि मात्र सो स्टक प्रतियोगितामा मान्य हुनेछ।
  • Sarbaguna का कर्मचारीहरूले प्रतियोगितामा सहभागी हुन पाउने छैनन्, तर अनुमान भने गर्न पाइनेछ।
  • प्रतियोगिता सँग सम्बन्धित सबै अन्तिम निर्णय कम्पनीद्वारा गरिनेछ र कम्पनीको निर्णय नै अन्तिम मानिनेछ।
  • सहभागी हुनका लागि अनिवार्य रूपमा Market Inside SMS Pack @Rs.1,000/- per year सब्सक्राइब (Subscribe) गर्नुपर्नेछ।

के हो? Market Inside SMS Pack
CLICK HERE

Sarbaguna.com का तर्फबाट:

यो प्रतियोगिता शेयर बजारसम्बन्धी ज्ञान विस्तार र लगानीकर्ताहरूबीचको सक्रिय सहभागिता बढाउने उद्देश्यले सुरु गरिएको हो।
हाम्रो उद्देश्य शेयर बजार बुझ्ने, अनुमान गर्ने र सिक्दै इनाम जित्ने अवसर प्रदान गर्नु हो।

अनुमान लगाउनुहोस्, सहभागिता जनाउनुहोस्, र दैनिक रु. 1,111/- जित्नुहोस्!

 

थप जानकारीका लागि दीप थापा (मो. ९८४९२९०८०६) मा सम्पर्क गर्नुहोस्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In