Apr 07, 2025
काठमाडौं : लगभग पाँच महिनापछि, हेटौंडा सिमेन्ट उद्योगले पुनः सिमेन्ट उत्पादन शुरु गरेको छ। आज, चैत २५ गतेदेखि उद्योगले सिमेन्ट उत्पादन प्रक्रिया फेरि सुरु गरेको हो। विद्युत आपूर्तिमा समस्या भएको कारण बन्द भएको सिमेन्ट उत्पादन, अब विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएसँगै पुनः सुरु भएको हो। उद्योगलाई दैनिक ८ मेगावाट विद्युत् …
Read More