काठमाडौं : आज पनि अमेरिकी डलरको भाउ स्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत २५ गते, सोमबारका लागि १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा र खरिददर १३६ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यो दर शनिबारदेखि यथावत् छ । तर युरोको भाउमा आज केही गिरावट आएको छ । राष्ट्र बैंकका […]
काठमाडौं : आज पनि अमेरिकी डलरको भाउ स्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत २५ गते, सोमबारका लागि १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा र खरिददर १३६ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यो दर शनिबारदेखि यथावत् छ ।
तर युरोको भाउमा आज केही गिरावट आएको छ । राष्ट्र बैंकका अनुसार सोमबार १ युरोको बिक्रीदर १४९ रुपैयाँ ७५ पैसा र खरिददर १४९ रुपैयाँ ०९ पैसा रहेको छ । आइतबार भने १ युरोको बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा र खरिददर १५० रुपैयाँ ३९ पैसा थियो ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.