काठमाडौं : आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूलाई २१.०५२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। माघ २९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लाभांश दिने प्रस्ताव पारित गरेको हो। उक्त प्रस्ताव बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ। आर्थिक वर्ष २०७९/८० मा कम्पनीले […]
काठमाडौं : आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूलाई २१.०५२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। माघ २९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लाभांश दिने प्रस्ताव पारित गरेको हो।
उक्त प्रस्ताव बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ। आर्थिक वर्ष २०७९/८० मा कम्पनीले २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.