काठमाडौं: आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको ८० हजार कित्ता संस्थापक सेयर लिलामी आवेदन दिने आज (फागुन २७ गते) अन्तिम दिन हो। इच्छुक आवेदकहरूले कार्यालय समयभित्र मात्र आवेदन दिन सक्नेछन्। यस लिलामीमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाहरू पनि सहभागी हुन सक्नेछन्। सेयरको प्रति कित्ता न्यूनतम मूल्य २११ रुपैयाँ निर्धारण गरिएको छ, र लगानीकर्ताहरूले सोही मूल्यलाई आधार […]
काठमाडौं: आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको ८० हजार कित्ता संस्थापक सेयर लिलामी आवेदन दिने आज (फागुन २७ गते) अन्तिम दिन हो। इच्छुक आवेदकहरूले कार्यालय समयभित्र मात्र आवेदन दिन सक्नेछन्।
यस लिलामीमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाहरू पनि सहभागी हुन सक्नेछन्। सेयरको प्रति कित्ता न्यूनतम मूल्य २११ रुपैयाँ निर्धारण गरिएको छ, र लगानीकर्ताहरूले सोही मूल्यलाई आधार मानेर लिलामीमा भाग लिन सक्नेछन्।
आवेदकहरूले न्यूनतम ८० हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ। लिलामी बोलपत्र प्रभु क्यापिटल, कमलादी, काठमाडौं मा बुझाउनुपर्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.