काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्सुरेन्सका दुई संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ९४,७९७ कित्ता संस्थापक सेयर बिक्री खुला गरेका छन्। यस सेयर खरिदका लागि केवल आइजीआई प्रुडेन्सियलका संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। तर, यसको मूल्य भने तोकिएको छैन। सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले चैत २१ गतेदेखि ३५ दिनभित्र आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, […]
काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्सुरेन्सका दुई संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ९४,७९७ कित्ता संस्थापक सेयर बिक्री खुला गरेका छन्। यस सेयर खरिदका लागि केवल आइजीआई प्रुडेन्सियलका संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। तर, यसको मूल्य भने तोकिएको छैन।
सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले चैत २१ गतेदेखि ३५ दिनभित्र आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाडौंमा निवेदन दिनुपर्नेछ। यदि यो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नआएमा, उक्त सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.