काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजदेखि अन्तिम कारोबार मूल्य निर्धारणमा नयाँ व्यवस्था लागू गरेको छ। नेप्सेले जारी गरेको सूचनाका अनुसार अबदेखि बजार बन्द हुने समय अगाडि २:४५ बजे देखि ३:०० बजेसम्मको कारोबारको भारित औसत मूल्य नै अन्तिम कारोबार मूल्य मानिनेछ। यदि सो समयमा कुनै कारोबार नभएमा त्यसअघि भएको अन्तिम कारोबार मूल्यलाई नै अन्तिम कारोबार […]
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजदेखि अन्तिम कारोबार मूल्य निर्धारणमा नयाँ व्यवस्था लागू गरेको छ।
नेप्सेले जारी गरेको सूचनाका अनुसार अबदेखि बजार बन्द हुने समय अगाडि २:४५ बजे देखि ३:०० बजेसम्मको कारोबारको भारित औसत मूल्य नै अन्तिम कारोबार मूल्य मानिनेछ।
यदि सो समयमा कुनै कारोबार नभएमा त्यसअघि भएको अन्तिम कारोबार मूल्यलाई नै अन्तिम कारोबार मूल्यको रूपमा लिइनेछ।
यस नयाँ व्यवस्था बिहीबारदेखि कार्यान्वयनमा आएको हो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.