काठमाडौं : अमेरिकी डलरको भाउ आज पनि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, बिहीबार चैत २८ गतेका लागि १ अमेरिकी डलरको बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा पुगेको छ, भने खरिददर १३८ रुपैयाँ ४१ पैसा कायम भएको छ। यसअघि बुधबार डलरको बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा र खरिददर १३७ रुपैयाँ ७३ पैसा थियो। आजका लागि अन्य […]
काठमाडौं : अमेरिकी डलरको भाउ आज पनि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, बिहीबार चैत २८ गतेका लागि १ अमेरिकी डलरको बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा पुगेको छ, भने खरिददर १३८ रुपैयाँ ४१ पैसा कायम भएको छ।
यसअघि बुधबार डलरको बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा र खरिददर १३७ रुपैयाँ ७३ पैसा थियो।
आजका लागि अन्य विदेशी मुद्राहरूको विनिमय दर यसप्रकार छ:
युरो (Euro) : बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा, खरिददर १५२ रुपैयाँ ८९ पैसा
बेलायती पाउन्ड (GBP) : बिक्रीदर १७८ रुपैयाँ १५ पैसा, खरिददर १७७ रुपैयाँ ३८ पैसा
जापानी येन (१० येन) : बिक्रीदर ९ रुपैयाँ ६० पैसा, खरिददर ९ रुपैयाँ ५६ पैसा
अष्ट्रेलियन डलर (AUD) : बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा, खरिददर ८३ रुपैयाँ ०९ पैसा
क्यानेडियन डलर (CAD) : बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा, खरिददर ९७ रुपैयाँ ४५ पैसा
कतारी रियाल (QAR) : बिक्रीदर ३८ रुपैयाँ १३ पैसा, खरिददर ३७ रुपैयाँ ९७ पैसा
नेपाल राष्ट्र बैंकले दैनिक रूपमा तोक्ने यी दरहरू बैंकहरूबीचको कारोबारमा आधारित हुन्छन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.