काठमाडौं : आज छापावाल सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा पुगेको छ। बुधबार यो मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ थियो। त्यस्तै, बुधबार पनि सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको थियो। यसैगरी, बिहीबार चाँदीको मूल्य भने […]
काठमाडौं : आज छापावाल सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा पुगेको छ। बुधबार यो मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ थियो। त्यस्तै, बुधबार पनि सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको थियो।
यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले घटेर २ हजार १५० रुपैयाँमा कायम भएको छ, जुन बुधबार २ हजार १६५ रुपैयाँ थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.