काठमाडौं : आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँमा निर्धारण भएको हो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँ थियो । चाँदीको मूल्य भने स्थिर छ । सोमबार पनि चाँदीको भाउ […]
काठमाडौं : आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँमा निर्धारण भएको हो ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँ थियो ।
चाँदीको मूल्य भने स्थिर छ । सोमबार पनि चाँदीको भाउ प्रतितोला २ हजार ५ रुपैयाँमा यथावत् रहेको छ, जुन आइतबारको मूल्यसँग समान हो ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.