आज सुनको भाउ सामान्य बढ्दा चाँदी घटयो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं: आज सुनको मूल्य १०० रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँ पुगेको छ। शुक्रबार यो मूल्य १ लाख ८९ हजार ६०० रुपैयाँ थियो। चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ९९० रुपैयाँमा झरेको छ, जुन शुक्रबार […]

काठमाडौं: आज सुनको मूल्य १०० रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँ पुगेको छ। शुक्रबार यो मूल्य १ लाख ८९ हजार ६०० रुपैयाँ थियो।

चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ९९० रुपैयाँमा झरेको छ, जुन शुक्रबार २ हजार रुपैयाँ थियो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In