आज सुनको मूल्य सामान्य रूपमा वृद्धि भएको छ, भने चाँदीको मूल्य स्थिर रह्यो।

काठमाडौं: आज सुनको मूल्य १०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँ पुगेको छ। आइतबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ३०० रुपैयाँ थियो। त्यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रह्यो। सोमबार चाँदीको मूल्य प्रतितोला १,९८५ रुपैयाँ कायम […]

काठमाडौं: आज सुनको मूल्य १०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँ पुगेको छ।

आइतबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ३०० रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रह्यो। सोमबार चाँदीको मूल्य प्रतितोला १,९८५ रुपैयाँ कायम रह्यो, जुन आइतबार पनि सोही मूल्यमा किनबेच भएको थियो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In