काठमाडौं : आइतबार सुनको मूल्य सामान्य रूपमा बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, सुनको भाउ १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँ पुगेको छ। शुक्रबार छापावाल सुन तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर […]
काठमाडौं : आइतबार सुनको मूल्य सामान्य रूपमा बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, सुनको भाउ १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँ पुगेको छ। शुक्रबार छापावाल सुन तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १,९८५ रुपैयाँ कायम भएको छ, जुन शुक्रबार १,९९० रुपैयाँ थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.