आज सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं : आज आइतबार सुन र चाँदी दुबैको मूल्य स्थिर देखिएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कायम छ, जुन शुक्रबारको मूल्यसँग समान हो। त्यस्तै, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँमै कारोबार भइरहेको छ, जुन […]

काठमाडौं : आज आइतबार सुन र चाँदी दुबैको मूल्य स्थिर देखिएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कायम छ, जुन शुक्रबारको मूल्यसँग समान हो।

त्यस्तै, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँमै कारोबार भइरहेको छ, जुन शुक्रबारको मूल्यसँग उस्तै हो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In