काठमाडौं: इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्र (ईद) को अवसरमा सरकारले आज सोमबार (चैत १८ गते) सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका अनुसार यस अवसरमा सरकारी कार्यालयहरू सहित सेयर बजार, बैंक तथा वित्तीय संस्थाहरू बन्द रहनेछन्। यस कारण, सेयर बजार चैत १९ गते मंगलबार बिहान ११ बजेदेखि मात्र खुल्नेछ। त्यस्तै, बैंक–वित्तीय संस्था र सरकारी कार्यालयहरू […]
काठमाडौं: इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्र (ईद) को अवसरमा सरकारले आज सोमबार (चैत १८ गते) सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका अनुसार यस अवसरमा सरकारी कार्यालयहरू सहित सेयर बजार, बैंक तथा वित्तीय संस्थाहरू बन्द रहनेछन्।
यस कारण, सेयर बजार चैत १९ गते मंगलबार बिहान ११ बजेदेखि मात्र खुल्नेछ। त्यस्तै, बैंक–वित्तीय संस्था र सरकारी कार्यालयहरू पनि चैत १९ गतेदेखि नियमित समयमा सञ्चालनमा आउनेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.