काठमाडौं : उपकार लघुवित्तको ‘लक-इन’ अवधि २०८२ वैशाख ८ गते समाप्त हुने भएको छ। यो अवधिसँगै संस्थापक सेयरधनी तथा कर्मचारीहरूले होल्ड गरेको सेयर सोही दिनदेखि कारोबारका लागि योग्य हुनेछ। उपकार लघुवित्तले २०७९ वैशाख ९ गते सेयर बाँडफाँट गरेको थियो। हाल कम्पनीको ४ लाख २० हजार कित्ता संस्थापक सेयर र ३ हजार २८१ कित्ता कर्मचारी सेयर […]
काठमाडौं : उपकार लघुवित्तको ‘लक-इन’ अवधि २०८२ वैशाख ८ गते समाप्त हुने भएको छ। यो अवधिसँगै संस्थापक सेयरधनी तथा कर्मचारीहरूले होल्ड गरेको सेयर सोही दिनदेखि कारोबारका लागि योग्य हुनेछ।
उपकार लघुवित्तले २०७९ वैशाख ९ गते सेयर बाँडफाँट गरेको थियो। हाल कम्पनीको ४ लाख २० हजार कित्ता संस्थापक सेयर र ३ हजार २८१ कित्ता कर्मचारी सेयर ‘लक-इन’ अवस्थामा रहेका छन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.