काठमाडौं: एनएमबि बैंकले संस्थापक शेयरधनीको नाममा रहेका ८६ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। इच्छुक व्यक्ति, कम्पनी वा विभिन्न संघसंस्थाले यी शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। शेयर किन्न चाहनेले आज (वैशाख १७ गते) बाट १५ दिनभित्र बैंकको सचिवालय, बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्नेछ। यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले यी शेयर नकिनेपछि अब सर्वसाधारण लगानीकर्ताका […]
काठमाडौं: एनएमबि बैंकले संस्थापक शेयरधनीको नाममा रहेका ८६ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। इच्छुक व्यक्ति, कम्पनी वा विभिन्न संघसंस्थाले यी शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
शेयर किन्न चाहनेले आज (वैशाख १७ गते) बाट १५ दिनभित्र बैंकको सचिवालय, बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्नेछ। यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले यी शेयर नकिनेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि समेत बिक्री खुला गरिएको हो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.