काठमाडौं : एनएलजी इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ २९ गते बिहीबार आम्रपाली ब्यांकेट, बालुवाटारमा बिहान ११ बजे बस्ने भएको छ। सभामा कम्पनीले २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण तथा नगद प्रवाहसम्बन्धी छलफल हुनेछ। साथै, आर्थिक वर्ष […]
Share your thoughts to keep the conversation going.
Be the first to comment.