काठमाडौं: लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले सोमबार, माघ ७ गते, ८८ प्रतिशत हकप्रद सेयरको बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले बिक्रीका लागि खुला गरेको २ करोड ३४ लाख ६८ हजार २२०.२२ कित्ता हकप्रद सेयरमध्ये २ करोड २९ लाख ७५ हजार ४२३ कित्ताका लागि मात्र आवेदन प्राप्त भएको थियो। यसअनुसार, ४ लाख ९२ हजार ५७७ कित्ता सेयर […]
काठमाडौं: लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले सोमबार, माघ ७ गते, ८८ प्रतिशत हकप्रद सेयरको बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले बिक्रीका लागि खुला गरेको २ करोड ३४ लाख ६८ हजार २२०.२२ कित्ता हकप्रद सेयरमध्ये २ करोड २९ लाख ७५ हजार ४२३ कित्ताका लागि मात्र आवेदन प्राप्त भएको थियो।
यसअनुसार, ४ लाख ९२ हजार ५७७ कित्ता सेयर अवितरित रहेको छ। बाँकी रहेका यी सेयरलाई अब कम्पनीले लिलामीमा राख्नेछ। एलआइसी नेपालले मंसिर १२ देखि पुस १७ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.