काठमाडौं: लाइफ इन्सुरेन्स कर्पोरेशन (एलआईसी) ले लिलामीमा राखेको लगभग सबै सेयर एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले प्राप्त गरेको छ। एनआरएनले सर्वसाधारण समूहतर्फको ४ लाख ९२ हजार ५७७ कित्तामध्ये ४ लाख ७५ हजार ७०० कित्ता सेयर हात पारेको छ। एलआईसीले हकप्रद बिक्रीपछि बाँकी रहेको सेयर माघ २१ देखि फागुन ५ गतेसम्म लिलामीमा राखेको थियो। सोमबार खोलिएको बोलपत्र […]
Share your thoughts to keep the conversation going.
Be the first to comment.