काठमाडौं : एसियन लाइफ इन्सुरेन्सले ५.३६ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको जेठ २५ गते आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई ५.१० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। उक्त प्रस्ताव बिमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित […]
काठमाडौं : एसियन लाइफ इन्सुरेन्सले ५.३६ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको जेठ २५ गते आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई ५.१० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
उक्त प्रस्ताव बिमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ८.१६ प्रतिशत लाभांश वितरण गरेको थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.