काठमाडौं : कुमारी बैंक लिमिटेडका ग्राहकहरूले भाटभटेनी टंगाल, काठमाडौंस्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब) बाट प्रदान गरिने विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्। सम्झौता अनुसार, बैंकका ग्राहकहरूले आन्तरिक ल्याब परीक्षणमा २० प्रतिशत तथा बाह्य ल्याब परीक्षणमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
काठमाडौं : कुमारी बैंक लिमिटेडका ग्राहकहरूले भाटभटेनी टंगाल, काठमाडौंस्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब) बाट प्रदान गरिने विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्।
सम्झौता अनुसार, बैंकका ग्राहकहरूले आन्तरिक ल्याब परीक्षणमा २० प्रतिशत तथा बाह्य ल्याब परीक्षणमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.