क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले फागुन २२ देखि २६ गतेसम्म सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। कुल १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए, जसमा १० हजार १२६ आवेदन रद्द भए। बाँकी १९ लाख ५५ हजार ६८५ आवेदकहरूमध्ये गोलाप्रथाद्वारा १ लाख ८४ हजार […]
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले फागुन २२ देखि २६ गतेसम्म सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। कुल १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए, जसमा १० हजार १२६ आवेदन रद्द भए। बाँकी १९ लाख ५५ हजार ६८५ आवेदकहरूमध्ये गोलाप्रथाद्वारा १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
IPO नतिजा जाँच लिंक : https://iporesult.cdsc.com.np/
Share your thoughts to keep the conversation going.
Be the first to comment.