गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको आईपीओ बाँडफाँड कुमारी क्यापिटलले व्यवस्थापन गरेको हो। गोलाप्रथामार्फत १ लाख ८४ हजार ५ सय जना आवेदकलाई प्रतिव्यक्ति १० कित्ताका दरले शेयर वितरण गरिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ लाख ४५ हजार कित्ता आईपीओ जारी गरेको थियो। आईपीओका लागि २ करोड ३२ […]

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ।

कम्पनीको आईपीओ बाँडफाँड कुमारी क्यापिटलले व्यवस्थापन गरेको हो। गोलाप्रथामार्फत १ लाख ८४ हजार ५ सय जना आवेदकलाई प्रतिव्यक्ति १० कित्ताका दरले शेयर वितरण गरिएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ लाख ४५ हजार कित्ता आईपीओ जारी गरेको थियो। आईपीओका लागि २ करोड ३२ लाख २ हजार ५ सय ४० कित्ता शेयर खरिद गर्न आवेदन परेको थियो।

यो बाँडफाँडले धेरै लगानीकर्ताहरूलाई गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा लगानी गर्ने अवसर प्रदान गरेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In