काठमाडौं : नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थालाई आपसमा मर्जर प्रक्रियाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ। केन्द्रीय बैंकले जेठ २२ गते पत्रमार्फत दुबै लघुवित्तलाई मर्जरका लागि अनुमति दिएको जानकारी दिएको हो। यी दुई संस्थाले यसअघि फागुन १८ गते आपसमा मर्जर हुने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
काठमाडौं : नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थालाई आपसमा मर्जर प्रक्रियाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ। केन्द्रीय बैंकले जेठ २२ गते पत्रमार्फत दुबै लघुवित्तलाई मर्जरका लागि अनुमति दिएको जानकारी दिएको हो।
यी दुई संस्थाले यसअघि फागुन १८ गते आपसमा मर्जर हुने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
Share your thoughts to keep the conversation going.
Be the first to comment.