गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज गुराँस लघुवित्त वित्तीय संस्था (GLBSL) र मुक्तिनाथ कृषि कम्पनी (MKCL) का शेयरमूल्यहरू समायोजन गरेको छ। यी दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो। समायोजन अनुसार —🔹 गुराँस लघुवित्त को १४.२५% बोनस शेयर समायोजनपछि शेयरमूल्य रु. २,०२१.८८ कायम भएको छ।🔹 मुक्तिनाथ कृषि […]

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज गुराँस लघुवित्त वित्तीय संस्था (GLBSL) र मुक्तिनाथ कृषि कम्पनी (MKCL) का शेयरमूल्यहरू समायोजन गरेको छ।

यी दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो।

समायोजन अनुसार —
🔹 गुराँस लघुवित्त को १४.२५% बोनस शेयर समायोजनपछि शेयरमूल्य रु. २,०२१.८८ कायम भएको छ।
🔹 मुक्तिनाथ कृषि कम्पनी को ८% बोनस शेयर समायोजनपछि शेयरमूल्य रु. १,४५८.३३ कायम भएको छ।

अघिल्लो कारोबार दिन (बिहीबार) दोस्रो बजारमा गुराँस लघुवित्तको अन्तिम मूल्य रु. २,३१० र मुक्तिनाथको रु. १,५७५ मा कारोबार भएको थियो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In