ग्लोबल आइएमई लघुवित्तको नाफा वृद्धि, प्रतिसेयर आम्दानी पनि यसरी बढ्यो

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तको खुद नाफामा उल्लेखनीय वृद्धि भएको छ। यो अवधिमा कम्पनीको नाफा १४७.४२ प्रतिशतले बढ्दै ११ करोड ८३ लाख रुपैयाँ पुगेको छ, जबकि गत वर्ष सोही अवधिमा ४ करोड ७८ लाख रुपैयाँ मात्र थियो। खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि हुँदा खुद नाफामा सुधार आएको […]

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तको खुद नाफामा उल्लेखनीय वृद्धि भएको छ। यो अवधिमा कम्पनीको नाफा १४७.४२ प्रतिशतले बढ्दै ११ करोड ८३ लाख रुपैयाँ पुगेको छ, जबकि गत वर्ष सोही अवधिमा ४ करोड ७८ लाख रुपैयाँ मात्र थियो।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि हुँदा खुद नाफामा सुधार आएको हो। खुद ब्याज आम्दानी २२.४७ प्रतिशतले बढेर ३५ करोड रुपैयाँ पुगेको छ, भने सञ्चालन नाफा पनि १४७.३३ प्रतिशतले वृद्धि भई १६ करोड ९० लाख रुपैयाँ पुगेको छ।

नाफाको वृद्धिसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ। कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ७८ पैसाले बढेर ३८ रुपैयाँ २४ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ३८ पैसा कायम छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In