चिरख्वा हाइड्रोपावरको साधारण सभा चैत २० गते, सेयरधनीलाई लाभांश वितरण नहुने

काठमाडौं : चिरख्वा हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा चैत ২০ गते बोलाएको छ। सभा बिहान ९ बजे कुन्डलिनी रोयल्स, जोरपाटी, काठमाडौंमा आयोजना हुनेछ। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन। सभामा आर्थिक वर्ष २०७०–८१ को नाफा-नोक्सान विवरणमाथि छलफल गरिनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी एजेन्डा पनि रहनेछ। यसैगरी, […]

काठमाडौं : चिरख्वा हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा चैत ২০ गते बोलाएको छ। सभा बिहान ९ बजे कुन्डलिनी रोयल्स, जोरपाटी, काठमाडौंमा आयोजना हुनेछ। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन।

सभामा आर्थिक वर्ष २०७०–८१ को नाफा-नोक्सान विवरणमाथि छलफल गरिनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी एजेन्डा पनि रहनेछ।

यसैगरी, संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गरिनेछ। सभा प्रयोजनका लागि कम्पनीले चैत १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार चैत ११ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In