छिमेक लघुवित्तको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति?

काठमाडौं : छिमेक लघुवित्तले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रति सेयरको न्यूनतम मूल्य ४४५ रुपैयाँ निर्धारण गरेको छ। यस सेयर खरिदका लागि कम्पनीका हालका संस्थापक सेयरधनीहरू आवेदन दिन सक्नेछन्। सेयर किन्न इच्छुक संस्थापकले आज सोमबार (फागुन १९ गते) देखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाडौंमा […]

काठमाडौं : छिमेक लघुवित्तले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रति सेयरको न्यूनतम मूल्य ४४५ रुपैयाँ निर्धारण गरेको छ। यस सेयर खरिदका लागि कम्पनीका हालका संस्थापक सेयरधनीहरू आवेदन दिन सक्नेछन्।

सेयर किन्न इच्छुक संस्थापकले आज सोमबार (फागुन १९ गते) देखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ। तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा, कम्पनीले अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने जनाएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In