डा. रघुराज काफ्ले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक नियुक्त

काठमाडौं – सरकारले डा. रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। सिफारिस समितिको सुझावका आधारमा तीन जना मध्ये डा. काफ्ले छनोट भएका हुन्। गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष र वैदेशिक रोजगार बोर्डको कार्यकारी पदमा अनुभव बोकेका डा. काफ्ले यसअघि बिमा सुधार कार्यदलका सदस्य समेत थिए। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा एक […]

काठमाडौं – सरकारले डा. रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। सिफारिस समितिको सुझावका आधारमा तीन जना मध्ये डा. काफ्ले छनोट भएका हुन्। गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष र वैदेशिक रोजगार बोर्डको कार्यकारी पदमा अनुभव बोकेका डा. काफ्ले यसअघि बिमा सुधार कार्यदलका सदस्य समेत थिए। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा एक दशकभन्दा बढी समय वरिष्ठ अधिकारीका रूपमा कार्यरत उनले विभिन्न विकास रणनीति निर्माणमा पनि संलग्नता जनाएका छन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In