बजारमा हिजो नेपाल राष्ट्र बैंक (एनआरबी) को नयाँ परिपत्र सार्वजनिक भएपछि प्रारम्भिक समयमा ४% सर्किट ब्रेकरसम्म पुगेको बजार अन्त्यसम्म आइपुग्दा भने सो बल कायम राख्न सकेन। एनआरबीले लगाएको २५ करोडको क्याप हटाई बैंक तथा वित्तीय संस्थाहरूलाई केही लचकता प्रदान गरेपनि बजारले अपेक्षित प्रदर्शन गर्न सकेन। बजारमा प्रारम्भिक उत्साह देखिए पनि अन्तिम समयमा खरिद दबाब घट्दा […]
बजारमा हिजो नेपाल राष्ट्र बैंक (एनआरबी) को नयाँ परिपत्र सार्वजनिक भएपछि प्रारम्भिक समयमा ४% सर्किट ब्रेकरसम्म पुगेको बजार अन्त्यसम्म आइपुग्दा भने सो बल कायम राख्न सकेन।
एनआरबीले लगाएको २५ करोडको क्याप हटाई बैंक तथा वित्तीय संस्थाहरूलाई केही लचकता प्रदान गरेपनि बजारले अपेक्षित प्रदर्शन गर्न सकेन। बजारमा प्रारम्भिक उत्साह देखिए पनि अन्तिम समयमा खरिद दबाब घट्दा सूचकमा कमजोरी आएको हो।
आज यो साताको अन्तिम कारोबार दिन भएकाले लगानीकर्ताहरू आगामी साताबाट बजार केही स्थिर र सामान्य हुने अपेक्षामा देखिएका छन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.