नेपाल राष्ट्र बैंकले चैत ३ गते, आइतबार बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न २१ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्दै बोलकबोल प्रक्रिया सञ्चालन गरिने केन्द्रीय बैंकले जनाएको छ। बोलकबोल समय: दिउँसो ३ बजेसम्म साँवा र ब्याज भुक्तानी मिति: चैत २४ ब्याजदर: बोलकबोलमार्फत निर्धारण हुने न्यूनतम आवेदन: १० करोड रुपैयाँ […]
नेपाल राष्ट्र बैंकले चैत ३ गते, आइतबार बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न २१ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्दै बोलकबोल प्रक्रिया सञ्चालन गरिने केन्द्रीय बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाहरूले निष्कासन रकम बराबरको माग गर्न सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.