तेह्रथुम पावरको पहिलो त्रैमासमा नाफा वृद्धि

तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २२.१९% वृद्धि हो। गत वर्षको सोही अवधिमा कम्पनीको नाफा ४ करोड ६० लाख रुपैयाँ थियो। हालको त्रैमासमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.५०% घटेर ८ करोड २३ लाख रुपैयाँमा सीमित […]

तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २२.१९% वृद्धि हो। गत वर्षको सोही अवधिमा कम्पनीको नाफा ४ करोड ६० लाख रुपैयाँ थियो।

हालको त्रैमासमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.५०% घटेर ८ करोड २३ लाख रुपैयाँमा सीमित भए पनि वित्तीय खर्च ५४.५८% घटेको कारण खुद नाफा वृद्धि भएको हो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ०.८२% र सञ्चालन नाफा १.१४% ले घटेको छ। तथापि, खर्च नियन्त्रणले अन्ततः कम्पनीको नाफा बढाउन सहयोग पुगेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In