दिनभर बिक्री, अन्त्यमा खरिद , बजारले reversal candle बनायो

आज दिनभर बजारमा बिक्रीको दबाब हावी भए पनि अन्तिम समयमा आएको खरिद दबाबका कारण बजारले माथि तानिँदै बन्द भएको छ । यद्यपि, साप्ताहिक कारोबार दिनको अन्त्यमा नेप्से सूचक रातामै बन्द भएको छ । यसबीच, हाइड्रोपावर क्षेत्रका केही कम्पनीहरूको शेयरमा राम्रो उछाल देखिएको छ जसले बजारलाई आंशिक रूपमा सकारात्मक बनाएको छ ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In