नेको इन्सुरेन्सको लाभांश घोषणा

काठमाडौं : नेको इन्सुरेन्सले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश प्रस्ताव गरेको छ। आज बिहान बसेको सञ्चालक समिति बैठकले हालको चुक्ता पुँजीको आधारमा सेयरधनीहरूलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि […]

काठमाडौं : नेको इन्सुरेन्सले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश प्रस्ताव गरेको छ। आज बिहान बसेको सञ्चालक समिति बैठकले हालको चुक्ता पुँजीको आधारमा सेयरधनीहरूलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In