नेको इन्सुरेन्सको हकप्रद सेयर मूल्य समायोजन, आइतबार कुन मूल्यमा कारोबार खुल्ने?

काठमाडौं : नेको इन्सुरेन्सको २५ प्रतिशत हकप्रद सेयर मूल्य समायोजन गरिएको छ। नेप्सेका अनुसार, मंगलबारको अन्तिम कारोबार मूल्य ९३८.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो। समायोजनपछि यसको नयाँ मूल्य ७७१.१४ रुपैयाँ कायम भएको छ। यही मूल्यलाई आधार मानेर आइतबार कारोबार खुल्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In