काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेका १ लाख १३ हजार २३८ कित्ता सेयर बिक्रीमा राखेको छ । यस अवसरमा, बैंकका अन्य संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। इच्छुक सेयरधनीहरूले आज (माघ १४ गते) बाट ३५ दिनभित्र आवेदन दिनु पर्नेछ। सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीले बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा गएर खरिद […]
Share your thoughts to keep the conversation going.
Be the first to comment.