नेपाल पुनर्बीमाले ढिलो गरी चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्‍यो, नाफा घट्यो

नेपाल पुनर्बीमा कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्न ढिलाइ गरिरहेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरण अझै नआउँदा, कम्पनीले बल्ल अघिल्लो आर्थिक वर्ष (२०७९/८०)को चौथो त्रैमासिक विवरण सार्वजनिक गरेको छ। यसअनुसार, कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २७ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको नाफा […]

नेपाल पुनर्बीमा कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्न ढिलाइ गरिरहेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरण अझै नआउँदा, कम्पनीले बल्ल अघिल्लो आर्थिक वर्ष (२०७९/८०)को चौथो त्रैमासिक विवरण सार्वजनिक गरेको छ।

यसअनुसार, कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २७ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको नाफा १ अर्ब ५५ करोड थियो।

नाफा घट्दा वार्षिक प्रतिसेयर आम्दानीमा असर परेको छ। यस वर्ष प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४३ पैसा रहेको छ, जुन अघिल्लो वर्ष १२ रुपैयाँ १७ पैसा थियो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In