नेपाल फाइनान्सको १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर लिलामीका लागि आवेदन दिने आज (फागुन ८) अन्तिम दिन हो। इच्छुक आवेदकहरूले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। यस लिलामीमा संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा संघ–संस्था सबैले भाग लिन सक्नेछन्। न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। न्यूनतम १ […]
नेपाल फाइनान्सको १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर लिलामीका लागि आवेदन दिने आज (फागुन ८) अन्तिम दिन हो। इच्छुक आवेदकहरूले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।
यस लिलामीमा संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा संघ–संस्था सबैले भाग लिन सक्नेछन्। न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। न्यूनतम १ हजार कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।
यस लिलामीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.