नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबारका लागि न्यूनतम मूल्य १००.८० रुपैयाँ र अधिकतम मूल्य ३०२.४० रुपैयाँ को ओपनिङ रेञ्ज निर्धारण गरिएको छ। कम्पनीको सेयर आइतबारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबारमा आउनेछ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार सूचीकृत भएको छ। सूचीकृत सेयरमध्ये २२ लाख ५० हजार कित्ता सर्वसाधारण (बैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष […]
नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबारका लागि न्यूनतम मूल्य १००.८० रुपैयाँ र अधिकतम मूल्य ३०२.४० रुपैयाँ को ओपनिङ रेञ्ज निर्धारण गरिएको छ। कम्पनीको सेयर आइतबारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबारमा आउनेछ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार सूचीकृत भएको छ। सूचीकृत सेयरमध्ये २२ लाख ५० हजार कित्ता सर्वसाधारण (बैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी) का लागि वितरण गरिएका हुन् भने ५२ लाख ५० हजार कित्ता संस्थापक सेयरधनीका लागि छुट्याइएका छन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.