नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा तोकिएको छ। युरोपियन युरोको खरिददर १५८ रुपैयाँ ७८ पैसा तथा बिक्रीदर १५९ रुपैयाँ ४७ पैसा रहेको छ। युके पाउण्ड स्टर्लिङको खरिददर १८६ रुपैयाँ ४४ पैसा […]

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा तोकिएको छ।

युरोपियन युरोको खरिददर १५८ रुपैयाँ ७८ पैसा तथा बिक्रीदर १५९ रुपैयाँ ४७ पैसा रहेको छ। युके पाउण्ड स्टर्लिङको खरिददर १८६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८७ रुपैयाँ २६ पैसा कायम गरिएको छ।

अन्य प्रमुख मुद्राहरूको विनिमय दर यस प्रकार रहेको छ:

  • स्वीस फ्रयाङ्क: खरिददर १६९.४२, बिक्रीदर १७०.१६
  • अष्ट्रेलियन डलर: खरिददर ८९.१७, बिक्रीदर ८९.५६
  • क्यानेडियन डलर: खरिददर १०१.१७, बिक्रीदर १०१.६२
  • सिङ्गापुर डलर: खरिददर १०७.२४, बिक्रीदर १०७.७०
  • जापानी येन (१० येन): खरिददर ९.५४, बिक्रीदर ९.५८
  • चिनियाँ युआन: खरिददर १९.१४, बिक्रीदर १९.२२
  • साउदी रियाल: खरिददर ३६.६२, बिक्रीदर ३६.७८
  • कतारी रियाल: खरिददर ३७.७१, बिक्रीदर ३७.८७

अन्य मुद्राहरूमा थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस र डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियाललगायत रहेका छन्।

यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

 

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In