नेप्सेमा सगरमाथा जलविद्युत र साहस ऊर्जाको बोनस सेयर सूचीकृत

नेप्सेमा सगरमाथा जलविद्युत कम्पनी र साहस ऊर्जाको बोनस सेयर सूचीकृत, कुल ३३ लाख ३२ हजार कित्ता सेयर थपिएको छ। सगरमाथा जलविद्युत कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर वितरण गर्दै नेप्सेमा थप ५ लाख ३२ हजार कित्ता सेयर सूचीकृत गरेको छ। साहस ऊर्जाले पोहोरको मुनाफाबाट ८ प्रतिशत बोनस सेयर वितरण गर्दै नेप्सेमा थप […]

नेप्सेमा सगरमाथा जलविद्युत कम्पनी र साहस ऊर्जाको बोनस सेयर सूचीकृत, कुल ३३ लाख ३२ हजार कित्ता सेयर थपिएको छ।

सगरमाथा जलविद्युत कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर वितरण गर्दै नेप्सेमा थप ५ लाख ३२ हजार कित्ता सेयर सूचीकृत गरेको छ।

साहस ऊर्जाले पोहोरको मुनाफाबाट ८ प्रतिशत बोनस सेयर वितरण गर्दै नेप्सेमा थप २८ लाख कित्ता सेयर सूचीकृत गरेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In