नेप्सेमा हरियो बुलिश सिग्नल : स्थायित्वका लागि कारोबार सक्रियता आवश्यक

नेप्से सूचकांक आज २५७१.३४ अंकमा बन्द भयो, जसले ६२.२९ अंक अर्थात् २.४८% को वृद्धि देखायो। आजको कुल कारोबार रकम रु. ४.५७ अर्ब पुगेको छ ।   नेप्से सूचकांकले आज हरियो बुलिश क्यान्डल बनाउँदै सकारात्मक संकेत देखाएको छ। बजार क्रमशः सुधारको दिशामा उन्मुख देखिए पनि कारोबार रकमले भने अझै पूर्ण साथ दिएको छैन। यसले बजारमा उत्साह […]

नेप्से सूचकांक आज २५७१.३४ अंकमा बन्द भयो, जसले ६२.२९ अंक अर्थात् २.४८% को वृद्धि देखायो। आजको कुल कारोबार रकम रु. ४.५७ अर्ब पुगेको छ ।

 

नेप्से सूचकांकले आज हरियो बुलिश क्यान्डल बनाउँदै सकारात्मक संकेत देखाएको छ। बजार क्रमशः सुधारको दिशामा उन्मुख देखिए पनि कारोबार रकमले भने अझै पूर्ण साथ दिएको छैन।

यसले बजारमा उत्साह देखिए पनि त्यसको दिगोपनका लागि आवश्यक Volume  नपुगेको संकेत गर्दछ। स्थायित्वपूर्ण उकालो यात्राका लागि लगानीकर्ताको सक्रियता र कारोबार रकममा थप वृद्धि जरुरी देखिन्छ। हालको सुधारलाई बजार मनोविज्ञानले टेवा दिएको भए पनि यसको निरन्तरताका लागि ठोस Volume समर्थन अपरिहार्य रहनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In