नेप्से रातोमा बन्द, बजारमा नाफा बुकिङको दबाब

नेप्से सूचकांक आज २,५७०.५९ अंकमा खुली कारोबार सुरु भएको थियो भने २,५६६.१६ अंकमा बन्द हुँदै ५.१७ अंक अर्थात् ०.२०% ले घटेको छ। सूचकांकमा सामान्य गिरावट देखिए पनि समग्र बजार गतिविधि सक्रिय रह्यो। आजको कुल कारोबार रकम रु. ५.४५ अर्ब पुगेको छ भने १ करोड १५ लाखभन्दा बढी कित्ता शेयरहरू विभिन्न समूहका कम्पनीहरूमा कारोबार भएका छन्। […]

नेप्से सूचकांक आज २,५७०.५९ अंकमा खुली कारोबार सुरु भएको थियो भने २,५६६.१६ अंकमा बन्द हुँदै ५.१७ अंक अर्थात् ०.२०% ले घटेको छ। सूचकांकमा सामान्य गिरावट देखिए पनि समग्र बजार गतिविधि सक्रिय रह्यो। आजको कुल कारोबार रकम रु. ५.४५ अर्ब पुगेको छ भने १ करोड १५ लाखभन्दा बढी कित्ता शेयरहरू विभिन्न समूहका कम्पनीहरूमा कारोबार भएका छन्।

 

Nepse ले प्रारम्भिक मजबुत संकेत देखाए पनि अन्ततः Red Candle मा बन्द भयो। कारोबारको पहिलो Half मा नेप्से सूचकांकले इन्ट्राडे डबल टप प्याटर्न (Double Top/Intra Day) बनाउँदै उच्च विन्दुमा प्रतिरोध देखाएको थियो। त्यसपछि बिक्री दबाब क्रमशः बढ्दै गएपछि सूचकांकले लोअर लो (Lower Low) बनाउँदै झर्ने क्रम जारी रह्यो। यसले बजारको गति कमजोर हुँदै गएको र लगानीकर्तामाझ सावधानीपूर्ण मनोवृत्ति बढ्दै गएको संकेत गर्छ। अन्ततः कारोबार समाप्त हुने समयमा बजार 2566.16 बन्द भयो, जसले छोटो अवधिमा नाफा बुकिङ र अनिश्चितताले बजारलाई प्रभाव पारिरहेको स्पष्ट गर्छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In