काठमाडौं – नेपाल स्टक एक्सचवेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि अन्तर्वार्तामा सहभागी हुने पाँच उम्मेदवारको छनौट गरिएको छ। अर्थ मन्त्रालयले प्राप्त १० आवेदनमध्ये पाँच जनालाई व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनौट गरेको हो। छनौटमा परेका उम्मेदवारहरूमा चुडामणी चापागाई, नारद कुमार लुइटेल, पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त […]
काठमाडौं – नेपाल स्टक एक्सचवेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि अन्तर्वार्तामा सहभागी हुने पाँच उम्मेदवारको छनौट गरिएको छ। अर्थ मन्त्रालयले प्राप्त १० आवेदनमध्ये पाँच जनालाई व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनौट गरेको हो।
छनौटमा परेका उम्मेदवारहरूमा चुडामणी चापागाई, नारद कुमार लुइटेल, पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बश्याल रहेका छन्।उनीहरूको व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ता आगामी चैत्र ६ गते बुधबार बिहान ७ बजेदेखि अर्थ मन्त्रालयमा हुनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.