नबिल इन्भेष्टमेन्टका ३ वटा म्युचुअल फन्डको चैतमाा कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाडौं : नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित तीनवटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) चैत महिनामा घटेको देखिएको छ । साथै, अघिल्लो महिनाको तुलनामा ती तीनवटै फन्डको नाफा पनि घटेको छ । नबिल ब्यालेन्स्ड फन्ड–२ को न्याभ चैत मसान्तमा घटेर ११ रुपैयाँ ५१ पैसामा पुगेको छ, जुन फागुनमा ११ रुपैयाँ ७२ पैसा थियो । […]

काठमाडौं : नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित तीनवटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) चैत महिनामा घटेको देखिएको छ । साथै, अघिल्लो महिनाको तुलनामा ती तीनवटै फन्डको नाफा पनि घटेको छ ।

नबिल ब्यालेन्स्ड फन्ड–२ को न्याभ चैत मसान्तमा घटेर ११ रुपैयाँ ५१ पैसामा पुगेको छ, जुन फागुनमा ११ रुपैयाँ ७२ पैसा थियो ।

यस फन्डले चैत मसान्तसम्म ९४ करोड ४० लाख रुपैयाँ बराबरका सूचीकृत सेयर होल्ड गरेको छ, जुन फागुनमा ९५ करोड ९७ लाख रुपैयाँ थियो ।

यद्यपि, फन्डको बैंक मौज्दात भने बढेर चैत मसान्तसम्म १३ करोड ३० लाख रुपैयाँ पुगेको छ, जुन फागुनमा ११ करोड ४९ लाख रुपैयाँ थियो ।

फन्डले चैत मसान्तसम्म १६ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ, जुन फागुन मसान्तसम्म १८ करोड ८६ लाख रुपैयाँ थियो ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In