नबिल बैंक लिमिटेडले (NABIL) चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार, बैंकले यस अवधिमा ३ अर्ब २४ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत आवको सोही अवधिको तुलनामा १.२८ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यसै अवधिमा बैंकको नाफा ३ अर्ब २० करोड ३० लाख […]
नबिल बैंक लिमिटेडले (NABIL) चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार, बैंकले यस अवधिमा ३ अर्ब २४ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत आवको सोही अवधिको तुलनामा १.२८ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यसै अवधिमा बैंकको नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ रहेको थियो।
वित्तीय विवरणअनुसार, बैंकको प्रतिशेयर आम्दानी (EPS) यस अवधिमा २४ रुपैयाँ ५ पैसा रहेको छ।
बैंकको अन्य मुख्य वित्तीय विवरणहरुः
नबिल बैंकले वित्तीय सूचकांकमा सुधार गर्दै आफ्नो नाफा र आम्दानी दुवैमा सकारात्मक वृद्धि गर्न सफल भएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.