काठमाडौं: नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ३ लाख ६१ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यसमा संस्थाका विद्यमान संस्थापक सेयरधनीहरू आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले फागुन १२ गतेदेखि ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा–८, काभ्रेपलाञ्चोकमा आवेदन दिनुपर्नेछ। तोकिएको समयमा विद्यमान संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने लघुवित्तले […]
काठमाडौं: नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ३ लाख ६१ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यसमा संस्थाका विद्यमान संस्थापक सेयरधनीहरू आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीहरूले फागुन १२ गतेदेखि ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा–८, काभ्रेपलाञ्चोकमा आवेदन दिनुपर्नेछ। तोकिएको समयमा विद्यमान संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने लघुवित्तले जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.