काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकमा उक्त निर्णय लिइएको हो। यसका कारण यसपटक सेयरधनीहरूले कुनै लाभांश प्राप्त गर्ने छैनन्। साथै, बैठकले आर्थिक वर्ष २०८०-८१ को वित्तीय विवरण प्रकाशनका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने […]
काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकमा उक्त निर्णय लिइएको हो। यसका कारण यसपटक सेयरधनीहरूले कुनै लाभांश प्राप्त गर्ने छैनन्।
साथै, बैठकले आर्थिक वर्ष २०८०-८१ को वित्तीय विवरण प्रकाशनका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय पनि गरेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.